Saturday, December 22, 2018

दांग दुर्घटना: विद्यार्थीहरू सवार बस दुर्घटनाग्रस्त हुँदा कम्तिमा २० जनाको मृत्यु

अवलोकन भ्रमणबाट फर्कंदै गरेका विद्यार्थीहरू सवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २० जनाको ज्यान गएको दांगको प्रहरीले जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2EGq53T
via IFTTT

No comments:

Post a Comment