Thursday, December 20, 2018

नेकपाकै नेताले भने, 'पार्टीमा राणा शासन छिरेको छ'

सत्तारूढ नेकपाको राजधानी काठमाण्डूमा जारी स्थायी कमिटी बैठकमा सदस्यहरूले पार्टी नेतृत्वको आलोचना गर्न रोचक खाले उदाहरणहरू प्रस्तुत गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2rN4GO9
via IFTTT

No comments:

Post a Comment