Tuesday, January 29, 2019

पारस खड्काको शतक, एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित

कप्तान पारस खड्काले नेपालको लागि पहिलो एकदिवसीय शतक प्रहार गरेपछि नेपालले पहिलो एकदिवसीय शृङ्खलाको उपाधि हात पारेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2CPr7aq
via IFTTT

No comments:

Post a Comment