Thursday, January 10, 2019

आइफोन कि एन्ड्रोइड: तपाईँको फोनले तपाईँको व्यक्तित्वका बारे के बताउन सक्छ

तपाईँको रोजाईको स्मार्टफोनले तपाईँको व्यक्तित्व बारे पनि केही बताउन सक्छ? आइफोन र एन्ड्रोइड चलाउने मानिस बिचको एक तुलनात्मक अध्ययनले दुईबीच अचम्म लाग्दो भिन्नता पत्ता लगाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2si0Mgl
via IFTTT

No comments:

Post a Comment