Wednesday, January 2, 2019

कादर खानलाई के रोग लागेको थियो

बलिवूडका चर्चित अभिनेता एवं लेखक कादर खान अब यो संसारमा छैनन्। क्यानडाको एक अस्पतालमा निधन भएका खानको क्यानडामैँ अन्तिम संस्कार गरिने उनका छोराले बताएका छन्। उनलाई के भएको थियो?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2ToUsPQ
via IFTTT

No comments:

Post a Comment