Tuesday, January 1, 2019

प्रधानन्यायाधीश: पाँच महिनामा तीनजनाको सुनुवाइ, उजुरी कस्ता कस्ता?

विगत पाँच महिनामा तीनजना प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ भयो/भइरहेको छ। उजुरीमा विगतमा गरेका 'विवादास्पद' फैसलादेखि भावी चुनौतीसम्म।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2VjB0We
via IFTTT

No comments:

Post a Comment