Thursday, January 31, 2019

सन्दीपले पहिलो बलमै लिए विकेट

१७ माघ, काठमाडौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको विकेट लिन सफल भएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए । सन्दीपको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट भए ।



from Online Khabar http://bit.ly/2B7QUKP
via IFTTT

No comments:

Post a Comment