Wednesday, January 30, 2019

भेनेजुएलामा 'बाह्य हस्तक्षेप'को विरोध गरेर के नेपालले अमेरिकाविरुद्ध अडान लिएको हो

सत्तासीन नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुएलामा 'साम्राज्यवादी हस्तक्षेप' भएको आरोप लगाएपछि नेपाल सरकारले पनि त्यहाँ खुलेरै 'बाह्य हस्तक्षेप' हुन नहुने भन्यो। के परराष्ट्र मन्त्रालयको त्यस्तो वक्तव्य अमेरिकाको विरुद्ध हो?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2UuhLbA
via IFTTT

No comments:

Post a Comment