१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एकपछि अर्काे सफलता चुमिरहेको दावी गरेका छन् ।
एकपछि अर्काे नयाँ कामको थालनी गर्दै सफलता प्राप्त गरेको भन्दै उनले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताएका बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले हरेक दिन एक कदम अघि बढने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक अघि बढाउने दृढता व्यक्त गडरे ।
बिहीबार नेपाल टेलिभिजनको ३४ औं वाषिर्कोत्सव तथा एचडी प्रसारण शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँनयाँ प्रविधिको विकासमासमेत जोड दिएको दावी गरे ।
from Online Khabar http://bit.ly/2TtjwFT
via IFTTT
No comments:
Post a Comment