Monday, January 7, 2019

मलेशियाः किन अचानक राजगद्दी त्याग्दै छन् राजा मुहम्मद पाँचौँ

६० वर्ष पहिले ब्रिटेनबाट स्वतन्त्र भएको मलेशियाका कुनै पनि राजाले अहिलेसम्म त्यसरी राजगद्दी छोडेका थिएनन्। मुहम्मद पाँचौँले चाहिँ किन राजगद्दी त्याग गर्ने घोषणा गरे?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2GVTDML
via IFTTT

No comments:

Post a Comment