Tuesday, January 29, 2019

नेपाललाई एकदिवसीय क्रिकेट शृङ्खला जिताएपछि कप्तान पारस खड्का भन्छन्, 'यो सुरुवात मात्रै हो, भविष्यमा अरू मौका आउनेछन्'

एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा यूएईविरुद्ध शतक बनाएर कप्तान पारस खड्काले नेपाली टोलीलाई जिताएका हुन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2RTwYpC
via IFTTT

No comments:

Post a Comment