Saturday, January 12, 2019

नेता अधिकारी अस्पताल भर्ना

२८ पुस, काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् ।

छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिए । डा राजेन्द्र रिजालको समूहले ८३ वर्षीय अधिकारीको स्वास्थ्य उपचार गरिरहेको छ ।

 



from Online Khabar http://bit.ly/2Rm9Obc
via IFTTT

No comments:

Post a Comment