Thursday, January 31, 2019

काठमाडौं जिल्ला अदालतका नायब सुब्बा ५ लाख घुसहित पक्राउ

१७ माघ, काठमाडौं । काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बबहमहलस्थित नव परिसरबाट पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।



from Online Khabar http://bit.ly/2DKjZOe
via IFTTT

No comments:

Post a Comment