Monday, January 7, 2019

रेशम चौधरी थुनामै रहने, तल्लो अदालतको आदेश सर्वोच्चद्वारा सदर

२३ पुस, काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ ।

आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत कैलालीको आदेश र त्यसलाई सदर गर्ने उच्च अदालत दिपालयको आदेश खारेजको माग गर्दै चौधरी सर्वोच्च गएका थिए ।

तर, सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतको आदेशलाई नै सदर गरेको छ ।



from Online Khabar http://bit.ly/2FaMWVD
via IFTTT

No comments:

Post a Comment