Sunday, January 13, 2019

दरबन्दी संरचना संशोधन माग गर्दै हेल असिस्टेन्टको प्रदर्शन

२९ पुस, काठमाडौं । विभिन्न माग राख्दै हेल्थ असिस्टेन्टहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

हेल्थ असिस्टेन्ट संघ नेपालको आयोजनामा माइतीघरबाट निकालिएको र्‍याली नयाँ वानेश्वर पुगेर पुन माइतीघरमण्डलामा आई कोणसभामा परिणत भएको थियो ।

र्‍यालीका सहभागीहरुले प्रस्तावित दरबन्दी संरचना संशोधन गर, शौक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको कदर गर, स्वास्थ्य सेवामा गुणस्तरीयताको सुनिश्चित गरजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

र्‍यालीमा सातै प्रदेशका हेल्थ असिस्टेन्टहरु सहभागी थिए ।



from Online Khabar http://bit.ly/2CjgUCN
via IFTTT

No comments:

Post a Comment