Tuesday, January 8, 2019

उत्तर कोरियाली नेता किम जङ अनको तीन दिने चीन भ्रमण सुरु

उत्तर कोरियाली नेता किम जङ अन जनवरी ७ देखि १० सम्म उनकी पत्नी रि सोल जुसँग चीन भ्रमणमा रहने उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Au3mo7
via IFTTT

No comments:

Post a Comment