१४ माघ, काठमाडौं । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि सिफारिस अमृतबहादुर राईको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । सोमबार सुनुवाइपछि उनको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।
एक महिनाअघि दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाइएका राईलाई सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको थियो ।
from Online Khabar http://bit.ly/2sSl7t8
via IFTTT
No comments:
Post a Comment