Saturday, January 12, 2019

थापा बने भारतीय सेनाका मानार्थ महारथी

२८ पुस, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा थापालाई भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सन् १०५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ ।



from Online Khabar http://bit.ly/2Fsf99C
via IFTTT

No comments:

Post a Comment