Tuesday, January 1, 2019

कादर खान रहेनन्, क्यानडामा लिए अन्तिम सास

हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको छ। उनका छोरा सरफराज खानले उनको देहान्त भएको पुष्टि गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2F0UYj2
via IFTTT

No comments:

Post a Comment