Wednesday, January 2, 2019

चिनियाँ राष्ट्रपतिको कडा भनाइपछि चीन र ताइवान टकरावको पथमा?

ताइवानसँग सम्बन्ध सुधारको ४० औँ वर्षगाँठका बेला चिनियाँ राष्ट्रपतिले शान्तिपूर्ण एकीकरण सफल नभए बल प्रयोग गर्ने अधिकार आफूसँग भएको बताए।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2F52Lx0
via IFTTT

No comments:

Post a Comment