Wednesday, January 2, 2019

'टोपी दिवस': सामाजिक सञ्जालमा देखाउन वा परम्परा जोगाउन?

नेपालमा मात्रै नभइ विदेशमा समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Vgeu0u
via IFTTT

No comments:

Post a Comment