Sunday, January 6, 2019

तराई केन्द्रित दलले चाहे अनुसार संविधान संशोधन गर्न सरकारले आनाकानी गरेको हो?

सत्ता वा सङ्घर्षबाट संविधान संशोधनको मुद्दा अगाडि बढाउने भन्नेबारे तराई केन्द्रित दलमा अन्योल देखिए पनि उनीहरूमाथि दबाब बढ्दो रहेको बताइन्छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2SBZYhR
via IFTTT

No comments:

Post a Comment