Tuesday, February 5, 2019

जलवायु परिवर्तनमा विकसित राष्ट्रको मतभिन्नताले हिमालयको दुई तिहाई हिमनदी पग्लिने नयाँ तथ्य

विश्व तापमान दर नघटेमा हिन्दकुस हिमालय क्षेत्रमा 'नसोचिएको' समस्या आइपर्ने चेतावनी एक नयाँ प्रतिवेदनले दिएको छ। किन छ त्यस्तो जोखिम?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2WIO7kv
via IFTTT

No comments:

Post a Comment