Saturday, February 2, 2019

नेपाल-यूएई टी-२०: दीपेन्द्रले अन्तिम ओभरमा नेपाललाई जिताए, शृङ्खला बराबरी भएपछि समर्थकहरू खुसी

कमजोर ब्याटिङ सुरुवात गरेको भए पनि मध्यक्रमका खेलाडीहरूले प्रभावशाली प्रदर्शन गरेपछि नेपालले यूएईलाई रोमाञ्चक खेलमा हराएको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2RwcsX3
via IFTTT

No comments:

Post a Comment