Friday, February 8, 2019

'जन्माउनुअघि स्वीकृति नलिएको' भन्दै आमाबावुलाई मुद्दा हाल्ने तयारी

भारतका २७ वर्षिय युवकलाई जन्मनुअघि उनको स्वीकृति लिन मिल्दैन थियो भन्ने थाहा छ तर पनि उनी आफूलाई जन्म दिने वकिल आमाबावुलाई अदालतमा उभ्याउने तयारीमा छन्। किन?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2UMwoXI
via IFTTT

No comments:

Post a Comment