Sunday, February 3, 2019

नेपालसमेत उल्झिएको भेनेजुएलामा कुन देश कसको समर्थनमा

नेपालको सत्ताधारी दलले जारी गरेको विज्ञप्तिमा मदुरोलाई समर्थन गरेको झल्किएपछि सेलाएको नेपाल-अमेरिका सम्बन्ध अझै न्यानो भइसकेको छैन। यसबीच त्यहाँ कुन देशले कसको समर्थन गरिरहेका छन् त?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Gkge3J
via IFTTT

No comments:

Post a Comment