Saturday, February 2, 2019

गोविन्द केसी: स्वास्थ्य स्थिति बिग्रेपछि १६औँ आमरण अनशन स्थगित

चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि भन्दै आफ्ना माग पूरा गराउन २४ दिनअघि आमरण अनशनमा बसेका डा. गोविन्द केसीले शुक्रवार साँझ आफ्नो अनशन टुङ्ग्याएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2HLuO6Z
via IFTTT

No comments:

Post a Comment