Tuesday, February 5, 2019

विपक्षी नेता गुआइदोलाई अन्तरिम राष्ट्रपति स्वीकार्न भेनेजुएलालीहरूलाई अन्तर्राष्ट्रिय दबाब

लिमा समूहले विपक्षी नेतृत्वको संसदलाई समर्थन गर्ने र राष्ट्रपति मदुरोको सरकारलाई विदेशमा वित्तीय कारोबार गर्नबाट रोक्नु पर्ने मत राखेको छ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2UI0748
via IFTTT

No comments:

Post a Comment