Tuesday, February 5, 2019

नेविसंघ अध्यक्ष नैनसिंह महरसहित ६ जना प्रहरी नियन्त्रणमा

२२ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडी जलाएको विरोधमा पोखरामा नेविसंघ कार्यकर्ता पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिन जान लागेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरीले मीनभवनबाट पक्राउ गरेको हो । उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।



from Online Khabar http://bit.ly/2TyseCr
via IFTTT

No comments:

Post a Comment