Monday, February 11, 2019

ललितपुरमा आगलागी

२८ माघ, काठमाडौं । ललितपुरको नख्खुमा रहेको एक कार्पेट गोदाममा आगलागी भएको छ ।

सोमबार दिउँसो सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराको नेतृत्वमा प्रहरी टोली पनि आगलागी स्थलमा खटिएको छ ।



from Online Khabar http://bit.ly/2Sm8K7A
via IFTTT

No comments:

Post a Comment