Wednesday, February 6, 2019

भूमिबाट मार हान्न सक्ने नयाँ क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने रुसको घोषणा

अमेरिकाले एउटा अस्त्र नियन्त्रण सम्झौता त्यागेलगत्तै रुसले अस्त्र विस्तारको घोषणा गरेको छ। रुसले बनाउन लागेको नयाँ क्षेप्यास्त्र कस्तो हो? अब त्यसले कस्तो प्रतिस्पर्धा निम्त्याउला? एक विश्लेषणात्मक रिपोर्ट।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2SaFmkK
via IFTTT

No comments:

Post a Comment