Thursday, February 7, 2019

युद्धमा घर गुमाएको जोडीको ट्रकमुनिको जीवन

जाडो बढ्दै जाँदा यमनको युद्धबाट भागिरहेका मानिसहरूमा चुनौती थपिन्छ। युद्धमा घर गुमाएको यो जोडीले एउटा ट्रकमुनि बसोवास गरेर जीवन निर्वाह गरिरहेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2Bo5RbT
via IFTTT

No comments:

Post a Comment