Monday, February 4, 2019

सरकारविरुद्ध कांग्रेस सडकमा (९ तस्वीर)

२१ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंसहित देशका सबै ७७ जिल्ला सदरमुकाममा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

वाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

कांग्रेसले काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु : 



from Online Khabar http://bit.ly/2G8LHqj
via IFTTT

No comments:

Post a Comment