Thursday, February 7, 2019

चीन-अमेरिका व्यापार युद्धको 'व्यापक' असर पर्ने राष्ट्रसंघको चेतावनी

विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीच अहिले व्यापार युद्ध जारी छ र संयुक्त राष्ट्रसंघका अनुसार त्यो जारी रहे विश्व अर्थतन्त्रमा गम्भीर असर पर्नेछ।

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2DVDuUe
via IFTTT

No comments:

Post a Comment