२० माघ, काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई वानेश्वरबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
from Online Khabar http://bit.ly/2S5JfYg
via IFTTT
No comments:
Post a Comment