Wednesday, February 6, 2019

बेलायतका सेना प्रमुख र प्रधानसेनापति थापाबीच शिष्टाचार भेट

२३, माघ, काठमाडौ. । बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।

बेलायती सेना प्रमुख डुंक्यानले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् ।

भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।



from Online Khabar http://bit.ly/2t92rVT
via IFTTT

No comments:

Post a Comment