Sunday, March 10, 2019

सरकारको स्पष्टीकरण : सिके राउतसँग जनमत संग्रहको सहमति भएको छैन

२६ फागुन, काठमाडौं । सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रह गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ ।

शुक्रबार भएको ११ बुँदे सहमतिलाई सिके राउत स्वयंले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले प्रश्न उठाएका थिए । लगतै गृहमन्त्री रामबहादुर थापा बादलले स्पष्टीकरण दिएका छन् ।

उनले भने, भ्रमक कुरा हो । सरकारले यो ढंगले निर्णय गरेको होइन ।’



from Online Khabar https://ift.tt/2TFYwyT
via IFTTT

No comments:

Post a Comment