Friday, March 8, 2019

यसरी मनाइयो महिला दिवस, राष्ट्रपति सहभागी (फोटो फिचर)

२४ फागुन, काठमाडौं । आज १०९औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा विहान मूल समारोह समितिले र्‍याली निकालेको छ । र्‍याली भृकुटी मण्डपबाट सुरु भएर पुलती सडक-रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै पुगेर टुंगिएको थियो ।

र्‍यालीपछि राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति रहेको थियो । समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरिन् ।

      



from Online Khabar https://ift.tt/2C8Im7e
via IFTTT

No comments:

Post a Comment