Thursday, March 7, 2019

मार्क जकर्बर्ग: ‍संस्थापकले भनेको 'गोपनीयता केन्द्रित' फेसबुक कस्तो हुनेछ

फेसबुकका संस्थापकले आफ्ना सामाजिक सञ्जालहरूलाई 'उच्च स्तरको गोपनीयता कायम गर्ने' र सुरक्षित रूपमा विवरण भण्डारण गरेर एउटा स्थिर मञ्चको रूपमा विकसित गर्न चाहेको बताएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2NOda1r
via IFTTT

No comments:

Post a Comment