Wednesday, March 6, 2019

एचआईभी एड्स: बोनम्यारो प्रत्यारोपणपछि एचआईभी सङ्क्रमण मु्क्त हुन सफल दोस्रो बिरामी

ब्रिटेनका एकजना बिरामी स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गराएर पूर्ण रूपमा एचआईभी सङ्क्रमणबाट मुक्त भएका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2IQD06g
via IFTTT

No comments:

Post a Comment