Sunday, March 10, 2019

मूलधारको राजनीतिमा आएका सीके राउत तराईको मूलशक्ति बन्लान्?

पृथकतावादी अभियानमा लागेका सीके राउत मूलाधारको राजनीतिमा प्रवेश गरेपछि तराईमा मिश्रित प्रतिक्रिया पाइएको छ। के मूलधारको राजनीतिमा आएको दाबी गर्ने उनी तराईको पनि मूलशक्ति बन्न सक्लान्?

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2HbdN4I
via IFTTT

No comments:

Post a Comment