Sunday, March 10, 2019

भेनेजुएला: मदुरोले गरे सेनाको प्रशंसा, ग्वाइदो देश भ्रमणमा जाने

भेनेजुएलामा थपिएको विद्युत आपुर्तिको पछिल्लो संकटमाझ राजधानी कराकासमा सरकार समर्थक र विरोधी पक्षले परस्पर विरोधी प्रदर्शनहरू गरेका छन्।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2THNadC
via IFTTT

No comments:

Post a Comment