Sunday, March 10, 2019

केन्या जाँदै गेरेको इथियोपियन विमान दुर्घटना

२६ फागुन, काठमाडौं । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा १४९ यात्रु र ८ चालक दलका सदस्य थिए ।

इथियोपियनको राजधानी आडिस आबुबाबाट उडेको केहीबेरमा विहान दुर्घटनाग्रस्त भएको हो ।



from Online Khabar https://ift.tt/2VS8hYj
via IFTTT

No comments:

Post a Comment