Saturday, March 2, 2019

भारत-पाकिस्तान द्वन्द्व: कस्तो छ सीमाका यी बस्तीहरूको हालत

भारत तथा पाकिस्तानबीच तनाव बढ्ने बित्तिकै सबभन्दा पहिलो मार कश्मीरका यी दुवैपट्टिका सीमा क्षेत्रका बासिन्दामा पर्ने गर्छ। बीबीसीले सीमाका दुवैतिरका समुदायसम्म दुर्लभ पहुँच पाएको छ। हेर्नुहोस् भिडिओ

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2Eqqchs
via IFTTT

No comments:

Post a Comment