Friday, March 8, 2019

सीके राउत: पृथक्तावादी अभियान छोडेर राष्ट्रिय राजनीतिको मूलधारको आउने दाबी

सीके राउतले सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर स्वतन्त्र मधेशको अभियान चलाएका थिए र पछिल्लो चरणमा उनी बारम्बार जेल पर्ने र छुट्ने भैरहेको थियो।

from BBC News नेपाल - मुख पृष्ठ https://ift.tt/2VNbUi9
via IFTTT

No comments:

Post a Comment