Tuesday, April 9, 2019

के कागमा बर्ड फ्लु देखिनु झन् चिन्ताको विषय हो

पशु सेवा विभागले हालै काठमाण्डूमा करिब साढे तीन सयको सङ्ख्यामा काग मर्नुका कारण बर्ड फ्लु नै भएको पुष्टि गरेको छ। के कागमा बर्ड फ्लु देखिनु झन् चिन्ताको विषय हो?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2G8dXYQ
via IFTTT

No comments:

Post a Comment