Monday, April 1, 2019

बारा र पर्साका घाइतेको उपचारमा सघाउन कैलालीमा रक्तदान

१८ चैत, कैलाली । बारा र पर्सामा आएको बिनाशकारी हावाहुरीमा घाइते भएकाहरुको उपचारका लागि कैलालीको धनगढीमा रक्तदान गरिएको छ ।

रोटरी क्लब धनगढीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रगत आजै हवाइ मार्गबाट काठमाडौ हुँदै बारा र पर्सा पठाइने रोटरी क्लब धनगढीका अध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।

 



from Online Khabar https://ift.tt/2VcnuU0
via IFTTT

No comments:

Post a Comment