Sunday, April 7, 2019

पोखराको बेगनास तालमा पुरुषको शव भेटियो

२४ चैत, पोखरा । पोखराको बेगनास तालमा एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ४१/४२ वर्षका पुरुषको शव बेगनास तालको डुंगाघाट नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

व्यक्तिको पहिचान नखुलेको र अनुसन्धान भइरहेको उनले बताए ।



from Online Khabar http://bit.ly/2UBnWy5
via IFTTT

No comments:

Post a Comment