Tuesday, April 9, 2019

एन्टिबायोटिकले काम गर्न छोड्यो भने के हुन्छ

विभिन्न रोग लगाउने ब्याक्टेरियाले औषधि प्रतिरोध गर्ने क्षमता विकसित गरेका छन्। विभिन्न सङ्क्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिकले काम गर्न छोड्दा के हुन्छ?

from BBC News नेपाल - मुख पृष्ठ https://bbc.in/2VxGH2K
via IFTTT

No comments:

Post a Comment