Sunday, April 7, 2019

राहुल र अलिसाको ‘गंजाजी’

 

गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त गीतले अहिले राम्रो चर्चा पाइरहेको छ । हेमन्त शर्माकै शब्द संगीत रहेको ‘गंगा जी’ बोलको सार्वजनिक गीतमा श्याश्वेत रसाइलीले संगीत संयोजन गरेका हुन् ।

यस अघि गायक शर्माकै ‘बरिखा’बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका राहल शाहले यो गीतको म्यूजिक भिडियो पनि निर्देशन गरेका छन् । गीतको भिडियोमा निर्देशक राहुलका साथमा अलिसा शर्माले अभिनय गरेका छन् ।



from Online Khabar http://bit.ly/2UnFaj6
via IFTTT

No comments:

Post a Comment